स्काउट सप नेपाल

स्काउटिङ्ग महाअभियानमा लाग्नु भएका सम्पूर्ण स्काउट लिडरहरूमा प्रणाम,

स्काउटिङ्ग गतिविधिका लागि अतिअावश्यक सामाग्रीहरू सर्वशुलभ रूपमा उपलब्ध गराउने उद्देश्य अनुरूपमा हामी स्काउट लिडरहरूकाे समूहबाट संचालित यस स्काउट सप नेपालकाे फेसवुक पेज र वेवसाइटलाइ लाइक गर्न नर्विसनु हाेला ।

स्काउट सामाग्रीलाइ सहज, सुलभ र सस्ताे बनाउने हाम्राे निरन्तर प्रयास रहेनेछ । तपाइलाइ स्काउटिङ्ग गतिविधिका लागि अावश्यक जस्ताे सुक्कै सामाग्री पनि उपलब्ध गराउने हाम्राे प्रयास रहनेछ ।

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *