सूचना

तपाइकाे ट्रुप क्र्यूसँग सम्वन्धित (टिसर्ट , स्कार्फ, वागल, साेल्जर वायज, अन्य) सामाग्रीहरू बिक्रि बितरण गर्न चाहनुहुन्छ भने हामीलाइ सम्भनुहाेस् । हाम्राे वेवसाइतमा तपाइकाे सामाग्री सूची, मुल्य विवरण तथा घरदैलाे सेवा समेत उपलब्ध गराइरहेका छाै । सर्म्पक नं. 4240368, 9803585151 kris – www.scoutshopnepal.com.np

स्काउट सप नेपाल

स्काउटिङ्ग महाअभियानमा लाग्नु भएका सम्पूर्ण स्काउट लिडरहरूमा प्रणाम, स्काउटिङ्ग गतिविधिका लागि अतिअावश्यक सामाग्रीहरू सर्वशुलभ रूपमा उपलब्ध गराउने उद्देश्य अनुरूपमा हामी स्काउट लिडरहरूकाे समूहबाट संचालित यस स्काउट सप नेपालकाे फेसवुक पेज र वेवसाइटलाइ लाइक गर्न नर्विसनु हाेला । स्काउट सामाग्रीलाइ सहज, सुलभ र सस्ताे बनाउने हाम्राे निरन्तर प्रयास रहेनेछ । तपाइलाइ स्काउटिङ्ग गतिविधिका लागि अावश्यक जस्ताे …

Welcome

Dear Friends, We’re working right now, We’ll back here very soon….. Love you all Hope to see you soon Stay Safe, Work Hard